Need Help ?
Call: +977- 099521224
  • साक्षरता नेपाल अभियान सहजकर्ता तालिम सुडा

  • साक्षरता कक्षा

जिल्ला शिक्षा अधिकारी

अमरप्रसाद भट्ट
(जिल्ला शिक्षाअधिकारी)

      सबैका लागि शिक्षाको सुनिश्चिततासहित गुणस्तरीय शैक्षिक वातावरण तयार गर्न हामी सबैको ध्यान पुग्न आवश्यक छ । यसका लागि ब्यवस्थापन पक्ष बलियो हुनु अति जरुरी छ । जिल्ला शि

थप हेर्नुहोस

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा स्वागत छ !!!

कन्चनपुर जिल्ला सुदुर पश्चिमान्चल विकास क्षेत्र अन्तरगत महाकाली अञ्चलको सदरमुकामको रुपमा रहेको तराईको एक मात्र जिल्ला हो । यस जिल्लाको पुर्वमा कैलाली,उत्तरमा डडेल्धुरा र दक्षिण तथा पश्चिममा  भारतको उत्तरान्चल राज्य अन्तरगतका विभिन्न भु–भागहरु पर्दछन । यो जिल्ला २८ं ३२’ उत्तरी अक्षासं देखि २९ं ८’ उत्तरी अक्षास  सम्म र ८०ं ०३’ पुर्वी देशान्तर  देखि ८०ं ३३’ पुर्बी देशान्तर सम्म फैलिएको छ । यस जिल्लाको कुल क्षेत्रफल १,६०० बर्ग किलो मिटर रहेकोछ । यस जिल्लाको धरातलीय उचाई हेर्दा समुद्र सतहको  १७६ फिट (परासन गा.वि.स.) देखि  १,५२८ फिट (झलारी गा.वि.स.) सम्म रहेको देखिन्छ । जिल्लाको औषत लम्बाई ४४ कि.मि. (पुर्ब पश्चिम) र चौडाइ ३४ कि.मि.( उत्तर दक्षिण) रहेको छ । यस जिल्लालाई सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको  पहाडी जिल्लाहरुको अन्न भण्डारको रुपमा पनि मान्न  सकिन्छ ।

नेपालको सुदूरपश्चिमाञ्चल विकासक्षेत्र महाकाली अञ्चल अन्तर्गत पर्ने सुदूरपश्चिमी तराईको जिल्ला हो। यसको पूर्वमा कैलाली जिल्ला , पश्चिम तथा

थप हेर्नुहोस